छिमेकीको अहङ्कारी व्यवहार स्वीकार्य छैन : ओली

हेटौँडा । सप्तरीको राजविराज घटनापछि स्थगित नेकपा (एमाले)को मेची महाकाली राष्ट्रिय जागरण अभियान आज हेटौँडाबाट पुनः सुरु भएको छ । यहाँ आज आयोजित सभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल समानता र पारस्पारिक लाभका आधारमा छिमेकी देशसँग मित्रता कायम राख्न चाहन्छ तर भूगोलका हिसाबले अहङ्कारी व्यवहार हामीलाई स्वीकार्य छैन भन्नुभयो । उहाँले राजविराजको … Continue reading छिमेकीको अहङ्कारी व्यवहार स्वीकार्य छैन : ओली